Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेसमा सभापति हत्याउन संस्थापनबीच नै मारामार

काठमाडौं, फागुन २ गते । दिवंगत सभापति सुशिल कोइरालाको विरासत लिन नेपाली कांग्रेसभित्र संस्थापन पक्षकै नेताबीच तानातान सुरु भएको छ ।

[caption id="attachment_13772" align="alignnone" width="669"]ramchandra file photo[/caption]

आफूलाई कोइरालाको उत्तराधिकारी साबित गर्न कार्यवहार सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय देखिएका छन्।
सभापतिमा आफूलाई सहयोग गर्न कार्यवहाक सभापति रामचन्द्र पौडेलले शनिवार कोइराला निवास महाराजगञ्जमा बोलाएको बैठकमा महामन्त्रीद्वय सिंह र सिटौलाले पनि सभातिको दावेदारी प्रस्तुत गरेका थिए ।
वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिका रुपमा प्रचारप्रसारमा जुटिसकेका बेला संस्थापनबाटै सुजाता कोइरालाले पनि सुशिलको निधन अघि नै सभापति उठ्ने घोषणा गरेकी छिन् ।
कोइरालको निधन अघि उनको ‘लिगेसी’ जिताउन आफू त्याग गर्न तयार रहेको बताएका नेता रामशरण महतले पनि सभापतिमा दाबी गर्दै आएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget