Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

८० मेगावाट बिजुली गायब

काठमाडौँ, फाल्गुन ११ गते । ८० मेगावाट बिजुली कहाँ गयो ? अब लोडसेडिङ घट्छ कि घट्दैन ? भन्ने जि ज्ञासा राख्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रस्ट जवाफ दिएनन् ।

mk

काफ्लेले भने, ‘ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट दैनिक रुपमा ७०–७५ मेगावट विद्युत आइरहेको छ । त्यसलाई हेटौंडा पूर्व वितरण गरिरहेका छौं ।

’ हेटौंडापूर्व हेटौंडा औद्योगिक क्षेत्र, बारा –पर्सा करिडोर, मोरङ –सुनसरी करिडोरलगायत ठूला औद्योगिक क्षेत्र भएका स्थानहुन् । भारतबाट आयात गरिएको विद्युत हेटौंडा पूर्वका उद्योगमा आपूर्ति गरिएको हुन सक्ने प्राधिकरणका कर्मचारीको अनुमान छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget