Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाल मा एक वर्ष मा ३०७ मारिए

काठमाडौँ ,फाल्गुन ८ गते । अनौपचारिक सेवा केन्द्र(इन्सेक) नेपालले यो वर्षको मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गरेको छ ।

kk

पूर्व राष्ट्रपति रामवरण यादवले शुक्रबार ललितपुरमा आयोजित एक समारोहमा इन्सेक पुस्तक विमोचन गरेका हुन् ।

इन्सेकका अनुसार यो वर्ष देशभरमा ३ सय ७ जना मारिएका छन् । त्यस्तै ६ हजार ३ सय ५७ वटा मानवअिधकार उल्लंघनका घटना भएका छन् । त्यसमध्ये बालबालिकाको संख्या ९ सय ३८ छ ।
भूकम्प, तराई-मधेश आन्दोलन र नाकाबन्दीका कारण आम मानिस धेरै नै कष्टमा परेको प्रतिवेदनले औंल्याएको छ । इन्सेकले अढाइ दशकदेखि हरेक वर्ष फागुन ७ गते मानवअधिकारको वर्ष पुस्तक निकाल्दै आएको छ । इन्सेकले सवोत्कृष्ट जिल्ला प्रतिनिधीका रुपमा बाराका लक्ष्मी साहलाई १० हजार  नगद सहित पुरस्कृत समेत  गरेको छ ।

  • कान्तिपुर समाचार बाट

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget