
भारतीय राष्ट्रपति भवनमा शनिबार साँझ भएको भेटमा प्रधानमन्त्रीले आफ्नो निवासमा आतिथ्यता दिएकोमा धन्यवादसमेत दिए । त्यसअघि प्रधानमन्त्रीलाई स्वागत गर्दै मुखर्जीले पनि आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकोमा आभार प्रकट गरेका थिए ।
प्रधानमन्त्रीले शनिबार नै उपराष्ट्रपति हमिद अन्सारीसँग पनि भेट गरेका छन् ।
Post a Comment