Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

न्यु दिल्ली, फाल्गुन ९ गते ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

rp

भारतीय राष्ट्रपति भवनमा शनिबार साँझ भएको भेटमा प्रधानमन्त्रीले आफ्नो निवासमा आतिथ्यता दिएकोमा धन्यवादसमेत दिए । त्यसअघि प्रधानमन्त्रीलाई स्वागत गर्दै मुखर्जीले पनि आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकोमा आभार प्रकट गरेका थिए ।

प्रधानमन्त्रीले शनिबार नै उपराष्ट्रपति हमिद अन्सारीसँग पनि भेट गरेका छन् ।

 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget