
आरोपित तनहुँ बैदी गाविस घर भएका हवल्दार, इलाका प्रहरी कार्यालय आरुघाटमा कार्यरत थिए । आरोपितले गएको पुस २७ गते एक बालिकालाई बलात्कार गरेको पीडित परिवारले बताएको छ ।बालिकाका आफन्तले बिहीबार मात्रै प्रहरीमा जाहेरी दिएका थिए ।
विपन्न वर्गका पीडित पक्षले कानुनी प्रक्रियाबारे थाहा नभएकाले ढिलो गरि जानकारी आएको प्रहरी नायव उपरीक्षकपक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको उहाँको भनाई छ । आरोपितलाई जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रजौरेले बताउनुभयो ।
Post a Comment