Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सेल्फी लिने क्रममा नदीमा खसेर बेपत्ता

चितवन, फाल्गुन १७ गते  । नवलपरासी गैडाकोट नगरपालिका–१६ बस्ने १९ बर्षीया बिसिम्ता ज्ञवाली नारायाणी नदीमा खसेर बेपत्ता भएकी छन् ।

22

भरतपुर उपमहानगरपालिका–१ स्थित नारायणी नदीको किनारमा उनी र सोही ठाउँ बस्ने १९ बर्षीया नम्रता सापकोटाले आइतबार फोटो खिच्दै गरेको अवस्थामा दुबैजना नदीमा खसेका थिए ।

सोही स्थानमा पौडीखेलिरहेका व्यक्तिहरुले सापकोटाको सकुशल उद्धार गरेका थिए भने ज्ञवाली बेपत्ता भएकी छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget