
भरतपुर उपमहानगरपालिका–१ स्थित नारायणी नदीको किनारमा उनी र सोही ठाउँ बस्ने १९ बर्षीया नम्रता सापकोटाले आइतबार फोटो खिच्दै गरेको अवस्थामा दुबैजना नदीमा खसेका थिए ।
सोही स्थानमा पौडीखेलिरहेका व्यक्तिहरुले सापकोटाको सकुशल उद्धार गरेका थिए भने ज्ञवाली बेपत्ता भएकी छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment