Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आदर्श विद्यालयको ८७ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन ३ गते । यहाँस्थित आदर्श उच्चमाध्यमिक विद्यालयले आफ्नो ८७ औ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । गत माघ २९ बाट सुरु भएका विभिन्न गतिविधि हिजो सम्पन्न भएको हो ।

slide-img
खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथै सरस्वतीपूजा, अभिभावक भेला, पुरस्कार तथा छात्रवृत्तिवितरण कार्यक्रमका साथ तीन दिने कार्यक्रम समापन भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल रहनु एको थियो ।

slide-img2

विद्यालयको आन्तरिक श्रोत र विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषको व्याजबाट विद्यार्थीलाई छात्र वृत्ति वितरण गरिएको छ । कार्यक्रममा विद्यालयका पूर्व प्राचार्यहरु, छिमेकी विद्यालयकाप्राचार्यहरु, जिल्ला शिक्षाकार्यालयका अधिकृतहरु, अभिभावकहरु, पूर्वविद्यार्थीहरु, वि.व्य.स., शिक्षकअभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget