Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

समयको सदुपयोग होस्ः महतो

काठमाडौँ, फागुन १ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको समयलाई सही ढङ्गले सदुपयोग गर्न सरकार र प्रमुख राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।
rajendra-mahto_20130327083053
रिपोर्टर्स क्लबद्वारा यहाँ आजोजित साक्षात्कारमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना अध्यक्ष महतोले आन्दोलनका कार्यक्रम जारी रहेको र त्यसको स्वरुप मात्र परिवर्तन भएको उल्लेख गर्दै समस्या समाधानतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर जाँदा कूटनीतिक भ्रमणमा राम्रो सन्देश जान्छ, मधेसी जनताको भावनालाई कदर गरी सकारात्मक समाधान खोज्न पहल गरियोस् । ”
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget