
मोरङ केराबारी ४ बस्ने दिलिप चेम्जोङको घरमा लुकाई राखेको ४५.७ क्यू फिट सखुवाको चिरान काठ बरामद गरीएको हो।
प्रहरीले पाएको गोप्य सुचनाको आधारमा चेम्जोङको घरमा लुकाई राखेको अबैध काठ बरामद गरी इलाका वन कार्यालयमा बुझाईएको छ।
फरार चेम्जोङको फरार रहेकोले खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय केराबारिले जनाएको छ।
Post a Comment