Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अबैध काठ बरामद

मोरङ,फाल्गुन ८ गते।  मोरङ जिल्लाको केराबारीस्थित शुक्रबार प्रहरीले अबैधकाठ बरामद गरेको छ।

logg

मोरङ केराबारी ४ बस्ने दिलिप चेम्जोङको घरमा लुकाई राखेको ४५.७ क्यू फिट सखुवाको चिरान काठ बरामद गरीएको हो।

प्रहरीले पाएको गोप्य सुचनाको आधारमा चेम्जोङको घरमा लुकाई राखेको अबैध काठ बरामद गरी इलाका वन कार्यालयमा बुझाईएको छ।

फरार चेम्जोङको फरार रहेकोले खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय केराबारिले जनाएको छ।   
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget