Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मधेस आन्दोलनका कारण विद्यालय बन्द हुदाँ बालबालिकाको भविष्य अन्यौल

धनुषा, कार्तिक २१ ।

 
6339

मधेस आन्दोलनसँगै धनुषासहित तराई मधेसका आठ जिल्लाका सामुदायिक विद्यालय ८४ दिनदेखि बन्द छन् । विद्यालयलाई बन्द-हडतालमुक्त गराउन नसक्दा लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ । तराईका शैक्षिक संस्था साउन २८ देखि बन्द भएका हुन् । बन्दले एकातिर विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् भने अर्कोतिर उनीहरूमा नकारात्मक मनोवैज्ञानिक असर परिरहेको छ । शिक्षा नियमावली अनुसार एक शैक्षिकसत्रमा २२० दिन विद्यालय खुल्ला हुनुपर्ने व्यवस्था छ । त्यसैगरी शिक्षकले विद्यालयमा १९२ दिन अनिवार्य रूपमा पढाउनुपर्छ । तर अहिलेसम्मको अवधिमा यस क्षेत्रमा जम्मा ४५ दिन निरन्तर रुपमा पढाइ भएको मात्र देखिन्छ । अहिले मधेसको वातावरण असहज भएकाले विद्यालय सञ्चालन गर्न कठिन छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget