Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संचारकर्मीका लागि बालमैत्री स्थानिय शासन तालिम सम्पन्न

कुमोद अधिकारी
विराटनगर , ७ मंसिर । विराटनगर उप–महानगरपालिकाको आयोजनामा भएको संचारकर्मीहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण तालिम आज विराटनगरमा सम्पन्न भएको छ ।

biratnagara nagarpalika

विराटनगर उपमहानगरपालिकालाइ यहि फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने अभियानका क्रममा बालमैत्री स्थानिय शासनका विषयमा संचारकर्मीहरुलाइ जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालिममा विराटनगरका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै विराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले फागुन महिनाभित्र उपमहानगरपालिकालाइ वालमैत्रि सहर बनाउन गरिएको प्रयासलाइ सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

दुइ दिनसम्म चलेका तालिमको अभिमुखिकरण विराटनगर उपहानगरपालिकाका पुनम दाहाल, डिल्लीप्रसाद धिमाल, कोशी अञ्चल अस्पला प्रशुति विभाग इञ्चार्ज लजिता योञ्जन, अधिवक्ता डिल्लीबहादुर कार्की, जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल लगायतले गर्नुभएको थियो
biratnagar nagarpalikaa
तालिममा मातृ तथा शिसुहरुको स्वास्थ्य, वाल अधिकार वालवालिकाको सिक्षा सम्बन्धी कानुनि प्रावधान लगायतका विषयमा जानकारी गराइएको थियो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget