Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सबै जातजातिको हकहितका लागि अलग आयोगको गठनःनेपाल

रौतहट, १५ असोज । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले विश्वको तुलनामा नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनुभएको छ ।

एमाले रौतहटद्वारा विहिवार चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबै जातजाति विशेषका हक सुरक्षित हुने गरी जारी गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज रहेको जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले समस्या समाधानका लागि सबै जातजातिको हकहितका लागि अलग अलग आयोगको गठन गरिएकाले हकअधिकार नभएको भन्दै आन्दोलन गर्नु दुर्भाग्यपूर्ण छ भन्नुभयो ।


उहाँले संविधान निर्माणमा सबैको भूमिका उत्तिकै रहेको बताउँदै मधेसी जनताको भावनाको सम्मानका लागि सप्तरीदेखि पर्सा जिल्लासम्म अलग प्रदेश निर्माण गरिएको बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget