
चाडपर्वमा त्यहा आश्रित वालवालिकाले नयाँ लुगा लगाउन भनेर ४० जना वालवालिकालाई आश्रममै एक कार्यक्रमको आयोजना गरि लत्ताकपडा वितरण गरिएको हो ।
सुवासकी ९६ बर्षीया हजुरआमा नर्वदादेवी अधिकारीले उक्त कपडा आश्रमकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभयो । अधिकारी परिवारले वालवालिकालाई खाजा पनि खुवाएको थियो ।
त्यस्तै अनाथ आश्रममा पालिएको गाईको लागि १ बोरा चोकर पनि दिइएको सुवासले बताउनुभयो । अधिकारीका अनुसार यो कार्यलाई निरन्तरता दिईने आफ्नो सोच छ ।

उहाँले सक्षम र सवलहरुलाई त्यहा आश्रित वालवालिकालाई सकेको सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
Post a Comment