विराटनगर ३ असोज । मधेसी मोर्चाद्धारा गरिएको संविधानको विरोधका भारतिय मोटरसाईकल धेरै प्रयोग भएको देखिएको छ ।

संविधानको विरोधमा निकालिएको मोटरसाईकलमा भारतिय नं. प्लेटका मोटरसाईल प्रयोग भएको पाईएको हो ।संविधान जारी हुने खुसियालीमा विभिन्न दल तथा संघ संगठनले खुसीयाली र हर्सोल्लास भईरदा मधेसी मोर्चाले भारतिय बाईक तथा भारतिय नागरिकहरु समेत आएर प्रदर्शन गरिएको छ ।
विराटनगरको बरगाछीमा कालो पट्टी बाधेर आएका एक व्यक्तिले कांग्रेसको भण्डालाई निकालेर फालिदिएपछि आक्रोसित भिडले निजको मोटरसाईकल समेत जलाईदिएका छन् भने विराटनगरको अवस्था केही तनावपुर्ण बनेको थियो ।
Post a Comment