Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधानको एप्स् आयो

काठमाडौँ, ३ असोज । एनआइटिभी मिडिया प्रालिले नेपालको संविधानको एप्स् निर्माण गरेको छ ।

मुलुकले नयाँ संविधान पाएको खुसियालीमा देशभित्र र बाहिरका नेपालीले निःशुल्क संविधान अध्ययन गर्न पाऊन् भन्ने उद्देश्यले सो एप्स् आज सार्वजनिक गरिएको हो ।

एप्स्मा २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमलाई राखिएको कम्पनीका निर्देशक कुशल खड्काले जानकारी दिनुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget