Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

टर्कीको विमानस्थलमा आत्मघाती आक्रमण, ३६ को मृत्यु

turkey_istanbul_blast_
१५ असार, काठमाडौं । टर्कीको  इस्तानबुलको अतातुर्क विमानस्थममा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा ३६ जनाको मृत्यु भएको छ भने एक सय हाराहारी मानिस घाइते भएको बीबीसीले जनाएको छ ।
हमालाकारीले अन्तराष्ट्रिय टर्मिनल नजिक विस्फोट गराएका थिए । आत्घाती आक्रमण सहित कालशनिकोव राइफबाट गोली चलाइएको थियो ।
_ataturk_international_airportविमानस्थल बन्द गरिएको छ । र, मानिसहरुलाई विमानस्थलबाट टाढाँ जान भनिएको छ । घाइतेलाई ट्याक्सी एवं एम्बुलेन्सको सहायतामा अस्पताल लगिएको थियो ।
सरकार एवं कुर्द चरमपन्थीबीच गत साल संघर्ष विराम सकिएसँग टर्कीमा थुप्रै बम विस्फोट भएका छन् । अहिले सम्म घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन । कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विमानस्थल हमलापछिका तस्वीरहरूः
Turkey Attack (16) Turkey Attack (12)Turkey Attack (10)Turkey Attack (9)Turkey Attack (8)
Turkey Attack (17)
Turkey Attack (3)

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget