Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बैदेशिक रोजगार व्यवसायी महासंघका पूर्व अध्यक्ष वाग्ले द्धारा कांग्रेस महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा

माघ २०,रेणु पराजुली ओखलढुगां

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिए सँगै जिल्लामा राजनीतिक चहलपहल बढ्दै गएको छ । देशैभर एकै साथभइ रहेको अधिवेशनले क्षेत्र, जिल्ला र राष्ट्यि महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधी चयनगर्ने छ । यस अघि गाउँ र नगरको नेतृत्व चयन भइसकेको छ । अधिवेशनको मिति नजिकिए सँगै नेतृत्वका लागि नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेकाका छन् । यसै क्रममा बैदेशिक रोजगार व्यवसायी संघका पूर्व केन्द्रिय अध्यक्ष तथा युवा नेता हंशराज वाग्लेले १३ ओैं महाधिवेशन का लागि महाधिवेशन प्रतिनिधीको उम्मेद्धवारी घोषणा गर्नुभएको छ । आज नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममाउहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । वाग्ले नेपालीकाँग्रेसकाजिल्ला सदस्यतथा बेदेसिक रोजगार प्रर्बधनबोर्डका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।
Labels:

Post a Comment

Ráàz Záàw Gáàw Táàm liked this on Facebook.

Sanjula Khadka liked this on Facebook.

Uma Thapa Magar liked this on Facebook.

Samir Nplyz liked this on Facebook.

Samir Magar liked this on Facebook.

Shylin Chettri liked this on Facebook.

Lal Bdr Koirala liked this on Facebook.

Prashant Jang Niroula liked this on Facebook.

GO Pal liked this on Facebook.

Milan Lamixaney liked this on Facebook.

अअअअ अब चै देशमा कांग्रेस नरहने भए।

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget