Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पराजुली पुनः विराटनगर सभापती

विराटनगर १८ माघ । नेपाली कांग्रेस विराटनगरको नगरसभापतिमा पुनः भिम पराजुली अत्याधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । दुई जना प्रतिद्धन्दी भन्दा दोब्बर मत ल्याएर पराजुली नगर सभापति हुनुभएको हो ।

conbrt6
उहाका निकटतम प्रतिद्धन्द्धी मनोज बस्नेतले ७२० मत र अर्का प्रत्यासी दिपक चापागाँईले ३६५ मत ल्याउनुभयो ।
आज विहान सार्वजनिक भएको परिणाम अनुसार सचिबमा प्रकाश दाहालले ११ सय १८ मत ल्याई विजयी हुुनभएको छ ।
सचिबका अर्का उमेद्धवार तथा निर्वतमान सचिव लोकेन्द्र प्रसाद तिम्सीनाले एक हजार ९५ र डिकेन्द्र राउतले चार सय एक मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्षमा सन्तोष अधिकारी १४ सय ५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पधी राजु गुप्ताले ११ सय ५८ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यहरुमा क्रमश निरज कोईराला(१६६७), प्रविन जोशी (१५७३),विमल ढकाल(१६७२) अरुण कुमार न्यौपाने (१२७४) असोकराज विस्ट(१२३७) असिम ढुंगेल (१२२५) कृष्णबहादुर काफ्ले, (११८६) र मधुसुदन खनाल(११२०) विजय हुनुभएको छ ।

यस्तै विराटनगर ५ नंम्बर वार्डमा राजकुमार तवदार सभापतिमा विजय हुनुभएको छ भने सचिवमा देवचन्द्र घिमिरे निर्वाचित हुनुभएको छ ।
Labels:

Post a Comment

धेरै धेरै बधाई शुभकामना छ,,,,,

Jyoti Sharma liked this on Facebook.

Rock Boy Binod liked this on Facebook.

Aago Pati liked this on Facebook.

बिबश बिम्बित छेत्री liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget