Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेस महाधिवेशनमा बाधक एमाले

काठमाडौं, माघ१२। सरकारको नेतृत्व गरिरहेको एमालेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको १३ औं महाधिवेशन रोक्ने षड्यन्त्र गरेको आरोप लगाएको छ ।
सभामुख ओनसरी घर्तीको अगुवाइमा सोमबार सिंहदरबारमा राखेको प्रमुख पाँच दलका शीर्ष नेता र प्रमुख सचेतकको बैठकमा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले एमालेले आफ्नो पार्टीको महाधिवेशन रोक्ने षड्यन्त्र गरेको आरोप छ ।

संसदीय नियमावली अनुमोदन गराउन प्रमुख दलका नेतासँग परामर्श लिन सभामुख घर्तीले बोलाएको बैठकपछि श्रेष्ठले भने, ‘कांग्रेसको १३ औं महाधिवेशन माघ १५ गतेदेखि प्रारम्भ हुँदैछ । त्यसलाई प्रभाव पार्ने गरी संसदीय नियमावली पारित गर्न कानुन मन्त्री अग्निप्रसाद खरेलले खेलेको भूमिका शंकास्पद छ ।’

कानुनमन्त्री खरलेप्रति आक्रोशित देखिएका श्रेष्ठले भने ‘कानुनमन्त्रीले बोल्नै नपर्ने कुरा बोल्नुभयो । त्यो कुरा बोल्न उहाँको दायित्वभित्र पर्दैन ।’
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत माघ १५ गतेदेखि गाउँ, २२ गते क्षेत्र, २५गते जिल्ला र फागुन २१ देखि केन्द्रीय महाधिवेशन हुने भएकाले अधिकांश सांसद जिल्लामा गइसकेको उल्लेख गर्दै श्रेष्ठले अहिले संसदीय नियमावली फेर्ने कसरत हुनु कांग्रेस महाधिवेशन भाँड्ने षड्यन्त्र रहेको बताए ।
Labels:

Post a Comment

Sujit Suzit liked this on Facebook.

Kanchan Baniya liked this on Facebook.

Banu Subba liked this on Facebook.

Tribhushan Giri liked this on Facebook.

Aago Pati liked this on Facebook.

Bharat Dahal liked this on Facebook.

Mamata Rai liked this on Facebook.

Ráàz Záàw Gáàw Táàm liked this on Facebook.

Samir Nplyz liked this on Facebook.

Shekhar Pokhrel liked this on Facebook.

Samir Magar liked this on Facebook.

Arr Zoon Guragain liked this on Facebook.

Sim Ran Dahal liked this on Facebook.

Roshan Adhikaree liked this on Facebook.

Suresh Kattel liked this on Facebook.

Santosh Niroula liked this on Facebook.

Bhola Adhikari liked this on Facebook.

Manoj Ghimire liked this on Facebook.

Sekharnath Bhandari liked this on Facebook.

Ghanashyam Ghimire liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget