Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आजबाट क्यान इन्फोटेक

माघ १५, काठमाडौं ।

सुचना प्रविधि सम्वन्धी मेला क्यान इन्फोटेक राजधानीमा आज शुरु हुदैछ ।

कम्पयुटर एशोसिएसन नेपाल क्यानको आयोजनामा हुने मेलाको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा सुचना प्रविधीका क्षेत्रमा भित्रिएका नयाँ नयाँ सामाग्रीको जानकारी तथा विक्री गरिने आयोजकले बताएका छन् । मेला आगामी वुधावार सम्म चल्नेछ ।

बजारमा उपलव्ध कम्प्युटरका साथै हार्डवेयरका सामाग्री पनि सहुलियतका साथ विक्री तथा प्रर्दशनी गरिने क्यानका  छन् । नयाँ नयाँ प्रविधिमा आधारित मोवाईल फोन,ट्यावलेट तथा अन्य उपकरण प्रर्दशनीमा उपलव्ध हुनेछ । अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर तोकिएको छ ।
Labels:

Post a Comment

Aago Pati liked this on Facebook.

Bhola Adhikari liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget