Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एकीकृत माओवादी स्थायी समिति वैठक आज पनि



माघ १४, काठमाडौं ।
सत्तारुढ दल एकीकृत माओवादी स्थायी समिति वैठक अहिले वसिरहेको छ । पार्टीले सम्हालेका मन्त्रालयमा भएका कामको समिक्षा गर्न मन्त्रीहरु सहितको  स्थायी समिति मंगलबार देखि वसिरहेको छ । वैठक लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा अहिले बसिरहेको छ । भारतीय नाकाबन्दी पछि अहिलेको संक्रमणकालिन अवस्थामा पार्टीका मन्त्रीहरुले जिम्मेवार भएर काम गर्न नसकेको गुनासो आएपछि एकीकृत माओवादीले छलफलमा पार्टीका मन्त्रीहरुबाट रिपोर्टीङ गरिरहेको छ ।

वैठकमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी र गृहमन्त्री शक्ति बस्नेत, बनमन्त्री अग्नि सापकोटा, सामान्य प्रशासन मन्त्री रेखा शर्मा लगायतले मन्त्रालयमा भएका कामको रिपोर्टिङ गरेका थिए । मन्त्रीहरुको रिपोर्टिङ सकिएपछि स्थायी समिति वैठकले सरकारको समग्र काम कारवाहीको समिक्षा र आफ्ना मन्त्रीलाई थप निर्देशन दिने बताईएको छ ।  यसअघी अध्यक्ष पुष्पकमल दाहालले समेत सरकारले आशा अनुरुप काम गर्न नसकेको अभिव्यक्ति दिनुभएको थियो ।
Labels:

Post a Comment

Bharat Dahal liked this on Facebook.

Samir Nplyz liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget