Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उपेन्द्र र अशोकले धोका दिएको भन्दै संघीय समाजवादी फोरमका ९२ जनाद्वारा पार्टी परित्याग (सूचिसहित)

काठमाडौं– संघीय समाजवादी फोरम नेपालको भातृ संगठन युवा संघ नेपालका संगठन विभाग प्रमुख देब लिम्बू लाबुङ सहित ९२ जनाले पार्टीबाट राजीनामाको घोषणा गरेका छन् ।

पार्टी  गठन हुँदा आफूहरुमा  ठूलो उत्साह रहेको तर  नेतृत्वको पछिल्लो कार्यशैलीले पार्टीनै तहसनहश  हुने देखेपछि  सामुहिक राजीनामा दिएको देब लिम्बू लाबुङले रातोपाटीलाई बताए ।

उनले पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने आफूहरुमा  विश्वास रहेको भएपनि  पार्टीलाई मधेसी र केही आदिवासी जनजातिमा सीमित बनाउने प्रपंच गरिएको  समेत आरोप लगाए ।

अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई लगायतले हुकुमी शैलीले पार्टी चलाएर धोका दिएको  तथा त्यसलाई रोक्न पार्टीभित्र आवाज उठाउँदा पनि सुनुवाई हुन नसकेको असन्तुष्टहरुको भनाई छ ।

राजीनामा दिनेहरुको नामावली यसप्रकार छः

१) देब लिम्बू लाबुङ,सङघीय युवा संघ, नेपाल, संगठन विभाग प्रमुख तथा युवा लिम्बुवान इन्चार्ज

२) जीवनसिंगक लिम्बू (युवा केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश सदस्य झापा )

३) आशिष खतिवडा (युवा केन्द्रीय सदस्य मोरङ )

४) सविना ताजपुरिया (युवा केन्द्रीय सदस्य झापा )

५) खगेन लवा लिम्बू (पाँचथर युवा जिल्ला अध्यक्ष )

६) सान्ता चेम्जोङ (मोरङ जिल्ला उपाध्यक्ष युवा)

७) प्रविन पन्धाक लिम्बू (पुर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य युवा झापा)

८) आकाश ढकाल (झापा क्षेत्र नम्बर ५ उपाध्यक्ष)

९) राज कुमारी जवेगु(महिला बिभाग प्रमुख पाँचथर )

१०) रमेश चौलागाईं (ललितपुर जिल्ला सदस्य युवा )

११) समीर केसी (ललितपुर जिल्ला सदस्य युवा)

१२) प्रकाश लिम्बू इजाम (ताप्लेजुङ सदस्य )

१३) कबिता राई (झापा सदस्य )

१४) बिमल लिम्बू (झापा सदस्य )

१५) मनिशा राई (पाँचथर)

१६) मनिता मेङगुयङ(पाँचथर)

१७) टीका राई(पाँचथर)

१८) राजेन्द्र राई (पाँचथर)

२०) रजनि सेलिङ (पाँचथर)

२१) हेम कुमार सेलिङ(पाँचथर )

२२) वीर बहादुर सेलिङ (पाँचथर )

२३) रिस्ता नुगो (पाँचथर )

२४) खगेन्द्र नुगो(पाँचथर )

२५) धन कुमार माबो(पाँचथर )

२६)जीवन सिवा (पाँचथर )

२७) सुनिता सेलिङ(पाँचथर )

२८)अमरित मेङग्युङ(पाँचथर )

२९) जीवन राई (पाँचथर)

३०) प्रकाश राई (ईलाम )

३१) मिलन गुरुङ (गोर्खा)

३२) सन्तोष भण्डारी (सर्लाही )

३२) याम अधिकारी (सर्लाही)

३३) सन्तोष गुरुङ (गोर्खा )

३४) सनिष श्रेष्ठ (काठमाडौ )

३५) नवीन श्रेष्ठ “

३६) बिकास महर्जन “

३७) बिमल महर्जन “

३८)भुवन थापा मगर( सर्लाही )

३९) प्रेम गुरुङ (चितवन )

४०) सबिन बिश्वकर्म( सोलुखुम्बु)

४१) भिम विश्वकर्मा (खाँदबारी )

४२) रोशन बदैवा( मोरङ)

४३) सन्तोष श्रेष्ठ (तनहु)

४४) दिनेश राई (ईलाम)

४५) प्रितम राई (ईलाम)

४६) बिनद गौचन (झापा )

४७) अम मगर( चितवन )

४८) दल प्रसाद राई (मोरङ)

४९)दिपेश लिम्बू (झापा)

५०)रमेश चौलागाईं( झापा )

५१) संजिब श्रेष्ठ( भोजपुर )

५२)मान बहादुर आचार्य (भरतपुर महानगरपालिका ९)

५३)विशाल थापा (हाल मलेसिया घर सर्लाही)

५४)राहुल राजवंशी (झापा )

५५)सुषमा राई (झापा )

५६)रविन राजवंशी (झापा सदस्य )

५७)दिपक राजवंशी (झापा सदस्य )

५८)सुजन लिम्बू (झापा सदस्य )

५९)देब राज साह (झापा सदस्य )

६०)बदुर उदिन (झापा जिल्ला सदस्य )

६१) माधव भुजेल (नुवाकोट सदस्य )

६२)प्रकाश भुजेल “ “

६३)जयन बहादुर भुजेल “ “

६४)देब सिलुवाल “ “

६५)सपन ढङगल “ “

६६)युमेश बरदेवा “ “

६७)अमन बस्नेत “ “

६८)सन्तोष थापा “ “

६९)रोज थापा “ “

७०)राम भक्त प्रजापति “ “

७१)सविन बुढाथोकी “ “

७२)केशब श्रेष्ठ “ “

७३)दिपक दाहाल “ “

७४)रमेश राणा मगर “ ““

७५)सुब राणा मगर “ “

७६)सागर लामा “ “

७७)राजु लामा “ “

७८)गम बहादुर तामाङ “““ “

७९)बिजय पाण्डे “ “

८०)श्याम ढुङगाना “ “

८१)गोकर्ण तिवारी “ “

८२)सुजन बाँस्कोटा ( काठमाडौं )

८३)अनिल बाँस्कोटा “ “

८४)दिपेन राई (झापा क्षेत्रिय सदस्य)

८५) राजेश ठाकुर( झापा)

८६)बिमल ताज पुरिया (झापा )

८७)माया लिम्बू (झापा )

८८)दिपिका लिम्बू (झापा)

८९)पद्मा राई (झापा )

९०)कमल राई (झापा)

९१)दिलु सुब्बा ( झापा )

९२) अरुण राई ( झापा)

 
Labels:

Post a Comment

Bharat Dahal liked this on Facebook.

Ráàz Záàw Gáàw Táàm liked this on Facebook.

MaNju MaGar liked this on Facebook.

Samir Nplyz liked this on Facebook.

Rojila Guragain liked this on Facebook.

Ashok Giri liked this on Facebook.

Sabin Jang Niroula liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget